×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने सरकारको निर्णय !

LAXMI SUNRISE BANK

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने सरकारको निर्णय !

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारको निर्णय : पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, तत्काल सपिङ मल खोल्न नपाइने !काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । 
आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न दिइएको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी