Skip to content
LAXMI SUNRISE BANK

प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खोल्ने सरकारको निर्णय, होटल र नाइट क्लब बन्द !

अर्थ सरोकार

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाएसंगै प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्टहरु खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो नीति लिएको हो । होटल तथा नाइट क्लबहरु भने नखुल्ने अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK