
- अर्थ सरोकार सम्बाददाता
कामठाडौं । अब मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने भएको छ । बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । उनले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिए ।
यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ भने यो व्यवस्था बिहीबारदेखि नै लागू हुने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्