×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मलेसियाबाट नेपाल फर्किनेको सूची तयार, १ हजार ५ जनाको नाम प्रकाशित

LAXMI SUNRISE BANK

मलेसियाबाट नेपाल फर्किनेको सूची तयार, १ हजार ५ जनाको नाम प्रकाशित

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मलेसियाबाट नेपाल फर्किनेको सुचि तयार पारेको छ । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको हो ।
दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।
दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुलाई जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी