
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई खुकुलो बनाउने नीति लिएको छ । सरकारले उक्त नीति लिएसँगै उपत्यकामा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । मानिसहरुको चहलपहल पनि उतिकै बढेको छ । सरकारले हिजो (बुधबार) बिहिबारदेखि जोर/बिजोर सवारीसाधन चलाउन, व्यापार व्यवसाय संचालन गर्न अनुमति दिने निर्णय गरेको थियो । सोहि अनुसार कोरोनाको कहरका बीच पनि देशभर सुरक्षा नीतिअपनाई व्यापारीहरुले व्यवसाय सुरु गरेका छन् ।
लकडाउनको झन्डै ३ महिना पुग्दा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि यस्तो नीति लिएको हो ।लकडाउन खुकुलो भएतापनि ट्राफिक प्रहरीले कडाईका साथ चेकिङ गरिरहेका छन् । जथाभाबी हिड्ने व्यक्ति र सवारीसाधनलाई ट्राफिक प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । तर प्रहरी नै जोर-बिजोर प्रणालीबारे अनविज्ञ हुँदा केहि स्थानमा सवारीसाधनहरुका चालकले भने सास्ती भोग्नु परेको छ ।




















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्