×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार सुनले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK

बिहिबार सुनले बनायो अर्को नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बजेटको असर : ह्वात्तै बढ्ने भो सुनको भाउ !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज १ हजारले बढेर प्रति तोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य इतिहासकै उच्च रहेको छ ।

यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ८ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी