Skip to content
LAXMI SUNRISE BANK

BREAKING: रौतहटमा थपिए ५३ जना कोरोना संक्रमित

अर्थ सरोकार

रौतहट

  • अर्थ सरोकार सम्बाददाता 

राैतहट । रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार रौतहटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

संक्रमित हुनेमा गौरका २३, इशनाथका १४, राजपुरका १४ र कटहरियाका २ जना छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK