- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ २४ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३६ रुपैयाँ १५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्