Skip to content
LAXMI SUNRISE BANK

BREAKING : बाजुराकी दुई वर्षिया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टी, आमा पनि संक्रमित…

अर्थ सरोकार

स्याङ्जाकाठमाडौं । बाजुरामा दुई वर्षिया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टी भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । साथै उनकी आमामा पनि संक्रमण भएको बताएइको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK