BREAKING : प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी ! "> अर्थ सरोकार १८ जेष्ठ २०७७, आईतवार पढ्न लाग्ने समय: < १ मिनेट वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित फेला परेका हुन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’