
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । सीमानाकामा भोकका कारण मृत्यु भएका परिवारजनलाई शहिदनगर नगरपालिकाले राहत दिने घोषणा गरेको छ । नगरपालिकाले राहतस्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । धनुषाको जटही सिमानाकामा भोकका कारण मृत्यु सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय बिरेन्द्रकुमार गुरमैता यादवको मृत्यु भएको थियो ।
नगरपालिकाले राहतस्वरूप मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराएको नगर प्रमुख उदय बरबरियाले जानकारी दिए । बुधबार भारतको गुजरातबाट घर फर्कने क्रममा नेपाल–भारतको सीमानाका जटहीमा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि भारतको विभिन्न स्थानबाट आएका नेपालीहरु आक्रोशित भएर प्रदर्शन समेत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्