×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेट अपडेट : सहकारी संस्थाहरुलाई मर्जरमा लगिने, नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने !

PRIME CA

बजेट अपडेट : सहकारी संस्थाहरुलाई मर्जरमा लगिने, नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिने बताए । 
साथै, सहकारीमा प्रविधिको प्रयोग गरी नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उनले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: