Skip to content
LAXMI SUNRISE BANK

प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ हुने, बैठकमा दुरी कायम गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले चौथो अधिवेशन आव्हान भएको जानकारी दिए । उनका अनुसार दुरी बनाएर प्रदेश सभा बैठकको तयारी गरिएको छ । प्रदेशको चालू तेस्रो अधिवेशन जेठ १३ गते राति १२ बजेदेखि अन्त्य गरिसकिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK