×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे सुरु हुने, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे सुरु हुने, यस्तो छ कारण !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे गर्ने भएको छ । बेलुका सवा ४ बजे हुँदै आएको नियमित पत्रकार सम्मेलन आज बजेट भाषणका कारण दुई घण्टा अगाडि सारिएको स्वास्थ्य मन्त्रायलका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 
मन्त्रालयले कोरोना भाइरस कोभिड-१९ सम्बन्धी जानकारी हरेक दिन सवा ४ बजे दिँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी