×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाका कारण स्याङजाका ५० वर्षिय पुरुषको मृत्यु

PRIME CA

भारतमा कोरोनाका कारण स्याङजाका ५० वर्षिय पुरुषको मृत्यु

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । भारतमा कोरोनाका कारण स्याङजाका ५० वर्षिय कोषबहादुर विकको मृत्यु भएको छ । उनको भारतको मुम्बइमा मृत्यु भएको हो । मुम्बइस्थित एक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मृतकका भाइले बताएका छन् । उनकी पत्नी (जेठी) सावित्रा विक पनि अस्पतालमा उपचाररत छिन् । 
६ दिनअघि मुम्बइस्थित परेलमाको केएम अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कोषबहादुरको आइतबार अन्तिम संस्कार गरिएको भाइ कुलबहादुर विकले बताए । विकलाई २० दिनअघि कोरोना भाइरसे संक्रमण देखिएको थियो । सुरुमा ज्वरो आएपछि औषधि खाँदा पनि निको नभएपछि परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: