×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, कति छन् संक्रमित ? (अपडेट)

LAXMI SUNRISE BANK

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, कति छन् संक्रमित ? (अपडेट)

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण उन्मुख रहेको स्पेनमा एकैदिन ६१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७८ हजार ८०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ७७८ पुगेको छ ।
१ लाख ९६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार ६७ जनाको उपचार भइरहेको छ । यत्सै विश्वभर ज्यान घुमाउनेको संख्या भने झन्डै ३ लाख २५ पुगेको छ । संक्रमितको संख्या ४९ लाख ८९ हजार नाघेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी