×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरमै कति बस्नु भनेर बिराटनगर पुगेर आएका काठमाडौँका एक पुरषलाई कोरोना संक्रमण !

LAXMI SUNRISE BANK

घरमै कति बस्नु भनेर बिराटनगर पुगेर आएका काठमाडौँका एक पुरषलाई कोरोना संक्रमण !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिका घर भएका जनामा कोरोना पुष्टि भएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा तारकेश्वर नगरपालिकाका उमेर नखुलेको रूपमा कोरोना पोजेटिभ देखिएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसअघि नै काठमाडाैँमा तीन जनामा कोरोना पोजेटिभ देखिएको भनेका मध्येका एक जना तारकेश्वरको पुरूष रहेका हुन । उनी अस्पतालको सम्पर्कमा रहेका छन ।
लामो समयसम्म घरमै के बस्न्ने भनेर उनी विराटनगर पुगेर काठमाडाैँ फर्किएका थिए । काठमाडाैँ उपत्यकामा मंगलबार मात्रै ८ संक्रमित थपिएका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी