Skip to content
LAXMI SUNRISE BANK

प्रतिनिधिसभामा प्रधानमन्त्री ओली : मानवजातिले कोरोनालाई जित्नेछ…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई मानव जातिले पराजित गरेरै छाड्ने बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन प्रतिनिधिसभामा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 
‘मानव जातिले जित हासिल गर्नेछ,’ उनले भने । प्रधानमन्त्री ओलीले नेपाललाई कोरोना भाइरस मुक्त देश बनाउन सरकार प्रयासरत रहिरहेको पनि बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK