
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित कोत्वाली गाउँमा आइतबार (आज) बिहान बेवारिसे अवस्थामा पैसा फेला परेको छ । ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
डीएसपी गौतमले भने, ‘बाटोमा पैसा भेटिएकोले कसैको खसेको हुन सक्छ । भेटिएको पैसा प्लास्टिकमा पोको पारेर सुरक्षित राखेका छौं ।’ बाटामो बेवारिसे अवस्थामा पैसा फेला परेपछि स्थानीयबासिन्दा भने त्रसित बनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्