
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् । राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
यस्तै सरकारको नीतिहरु जनमुखी रहेको पनि राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताइन् । साथै २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हासिल गरेको बताएकी छन् । राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्