Skip to content
LAXMI SUNRISE BANK

भारतको पटनाबाट लुकिछिपी विराटनगर प्रवेश गरेका २८ वर्षका युवकको कोरोना परिक्षण, कस्तो आयो रिपोर्ट ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । भारतको पटनाबाट लुकिछिपी विराटनगर प्रवेश गरेका एक युवकको कोरोना परिक्षण गरिएको छ । लुकिछिपी विराटनगर आएका उनको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको थियो । त्यसपछि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।
 
विराटनगर महानगरपालिका– ९ का २८ वर्षका उनी एक साताअघि पटनाबाट लुकिछिपी विराटनगर प्रवेश गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK