×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

LAXMI SUNRISE BANK

कोरोना अपडेट : यस्तो छ विश्वभरको पछिल्लो अवस्था…

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २० हजार ६ सय ८६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३ हजार ६५ जनाको मृत्यु भइसकेको छ भने १७ लाख १ हजार ९ सय ८५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८६ हजार ८ सय ९५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ५६ हजार २ सय ७२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ भने अहिलेसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ५९ जना संक्रमित भएका छन् भने ३५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी