
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको जानकारी दिएका छन् ।
भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए । पर्साका प्रहरी प्रमुख एसपी दुर्गा पन्तले पनि दुईजनामध्ये एकजना सम्पर्कमा आएको र उक्त ठाउँमा प्रहरी टोली गइरहेको बताए । नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्