
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जका १८ जना कोरोना संक्रमित व्यक्तिहरु अस्पतालबाहिर रहेको रहेका छन् । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका हुन् ।
मंगलबार नै कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा शय्याको अभावले उनीहरुलाई अस्पताल लान बताइएको छ । अहिले अस्पतालमा ६९ जना कोभिड १९ का बिरामी उपचाररत रहेका छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल र घरमै छन् ।
देशभर २ सय १९ कोरोना संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए । नेपालमा बुधबार पनि २ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्