Skip to content
LAXMI SUNRISE BANK

क्याप्टेन बिजय लामासहित नेपाल एयरलाइन्सका २४ पाइलटको कोरोना परिक्षण, कसको रिपोर्ट कस्तो आयो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको क्याप्टेन विजय लामाले बताए ।  उक्त परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । 
लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK