×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : भक्तपुरमा २ र काठमाडौँमा १ कोरोना संक्रमित भेटिएको पुष्टी (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK

Breaking : भक्तपुरमा २ र काठमाडौँमा १ कोरोना संक्रमित भेटिएको पुष्टी (विज्ञप्तिसहित)

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा थप ९ जना कोरोना संक्रमित भएको पुष्टी भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । यो पटक काठमाडौँ र भक्तपुरमा पनि कोरोना भेटिएको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। मंगलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।

पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी