×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइतीघरमा लिपुलेकका पक्षमा प्रदर्शन : प्रदर्शनकारीभन्दा धेरै पत्रकार उपस्थित ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माइतीघरमा लिपुलेकका पक्षमा प्रदर्शन : प्रदर्शनकारीभन्दा धेरै पत्रकार उपस्थित ! (भिडियो)

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । दार्चुलाको लिपुलेकको पक्षमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् । भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका हुन् । 
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्थामा सडकमा प्रर्दशन गरेको भन्दै प्रहरीले नेविसंघका नेताहरुलाई पक्राउ गरेको छ । 
यस्तै आजै दिउँसो राष्ट्रिय सीमा रक्षा अभियानका अभियान्ताहरुले पनि भारतले नेपालको भूमिमा सडक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । तर प्रदर्शनमा भने प्रदर्शनकारी भन्दा बढी पत्रकार देखिएका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी