Skip to content
LAXMI SUNRISE BANK

आफ्ना नागरिक लिन काठमाण्डौ आयो पाकिस्तानी जहाज, ३० जना यात्रु लैजाने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ । पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

कोरोनाको जोखिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दार गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK