
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५२ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८७ हजार १ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १५ लाख २५ हजार ८ सय ९० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाका जनता भएका छन् । जहाँ ८१ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ८५ हजार ८ सय १३ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुगेको छ भने अहिलेसम्म २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय ३४ जना संक्रमित भएका छन् भने ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्