
- अर्थ सरोकार सम्बाददाता
विराटनगर – शुक्रबार थप ८ जना व्यक्ति डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज हुने भएका हुन् । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको हो ।
योसँगगै नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ । शुक्रबार डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के व्यक्तिहरु हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ । झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए । सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्