×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : स्पेनमा संक्रमित संख्या २ लाख ५३ हजार नाघ्यो, एकै दिन ३ हजारभन्दा बढी संक्रमित फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना अपडेट : स्पेनमा संक्रमित संख्या २ लाख ५३ हजार नाघ्यो, एकै दिन ३ हजारभन्दा बढी संक्रमित फेला

Artha Sarokar

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्पेनमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ३ हजार १२१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै स्पनेमा संक्रमित संख्या २ लाख ५३ हजार ६८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसले त्यहाँ २४४ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या २५ हजार ८५७ पुगेको छ । १ लाख ५९ हजार ३५९ जना उपचारपछि निको भएका छन् । ६८ हजार ४६६ जना उपचाररत छन् । त्यसमध्ये २ हजार ७७ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी