×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ बैशाख २५ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ बैशाख २५ गते बिहिबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/१/२५ गते बिहिबार। मे ७, २०२० । बैशाख शुल्क पुर्णिमा ।
सूर्योदय : ०५ : १९ सूर्यास्त : १८ : ४१ 
आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्ने। 
वृष – काम देखाएर अरूको मन लोभ्याउन सकिने।
मिथुन – व्यापार व्यवसायमापनि फाईदा होला । 
कर्कट – धैर्य एवं लगनशीलताले अवसर दिलाउने । 
सिंह – दैनिक कार्यमापनि प्रगती हुने ।
कन्या – वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ।
तुला – विशिष्ट व्यक्तिको सहयोगपनि पाईने।
वृश्चिक – पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने।
धनु – नयाँ ज्ञान सिक्ने मौका मिल्ने।
मकर – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
कुम्भ – शुभकार्यको चर्चा चल्ने र योजनापनि बन्ने।
मिन – सरकारी निकाएको भयपनि उत्तिकै रहने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी