Skip to content
LAXMI SUNRISE BANK

प्रदेश नं १ : ३८ जना आइसोलेसनमा, मंगलबारसम्म झन्डै ६ हजारको कोरोना परिक्षण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर – प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोरोना भाइरसको परीक्षण भएको छ । ३८ आइसोलेसनमा रहेका छन् ।
 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षका अनुसार पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन् । 
अहिले प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमित् । देशभर भने ५४ जना कोरोना संक्रमित रहेका छन् । जसमा १६ जना भने निको भएर फर्किसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK