×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्रु ओसापसारमा रोक, ‘लकडाउन’ थप कडाइ गर्न गृह मन्त्रालयले दियो यस्तो निर्देशन

PRIME CA
GLOBAL IME BANK

यात्रु ओसापसारमा रोक, ‘लकडाउन’ थप कडाइ गर्न गृह मन्त्रालयले दियो यस्तो निर्देशन

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार परिपत्र गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पास बिनाका सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो ।
यस्तै गृह मन्त्रालय स्रोतका अनुसार अलपत्र परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केहिदिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केहि खुकुलो गराइएको र अधिकांशको उद्धार भइसकेकोले आजबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: