
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनका कारण बजार नखुल्दा र सवारी साधन संचालनमा नआउदा डडेल्धुराका विभिन्न स्थानमा उत्पादन भएको कृषि वस्तु बिक्री नभएर किसान मर्कामा परेका छन् ।
अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका सहितका विभिन्न स्थानमा उत्पादित कृषि उपज विक्रि हुन नसक्दा किसानहरु मर्कामा परेका हुन् । विगतका वर्षमा त्यहा उत्पादन हुने तरकारी तराईका जिल्ला सहित सुदुरपश्चिमका अन्य पहाडि जिल्लामा समेत बिक्री हुने गरेको थियो ।
बजारमा होटेल देखी तरकारी विक्रि गर्ने पशलहरु पनि सहज रुपमा खुला नभएका कारण तरकारी बारीमा सड्न थालेको छ । डडेल्धुरामा अहिलेको समयमा काउली,सिमि,वन्दा गोवी, आलु लगायतको तरकारी सहित काक्रा वढी उत्पादन हुने गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्