Skip to content
LAXMI SUNRISE BANK

कार्यकाल बाँकी रहँदै ज्योति विकास बैंकका सीईओ मनोज ज्ञवालीले दिए राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मनोज ज्ञवाली बाहिरिएका छन्। उनी आफ्नो कार्यकाल बाँकी रहँदै बैंकको सीईओबाट बाहिरिएका हुन् । चार बर्षे कार्यकालका लागि नियुक्त भएका उनले दुई बर्ष बाँकी छँदै बैंक छाडेका हुन् । उनिले यहि बैंशाख १५ गतेबाट लागू हुनेगरी बैंकको सीईओबाट बिदा हुने छन्।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पूँजी बजारमा समेत करिव २१ बर्षको अनुभव छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK