
- अर्थ सरोकार सम्बाददाता
रौतहट । प्रहरीले सयौं लिटर अवैध मदिरा नष्ट गरेको छ । प्रौरहरीले रौतहटको पश्चिम भेग फतुवा बिजयपुर नगरपालिकामा प्रहरीले अबैध मदिरा नष्ट गरेको हो । इन्सपेक्टर चन्द्रकिशोर साहका अनुसार लकडाउनयता ५ सय ५० लिटर अबैध मदिरा नष्ट गरिएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले घोषणा गरेको लकडाउनपछि अबैध मदिरा उत्पादन तथा बिक्री बितरण रोक्न रौतहट प्रहरीले अभियान चलाएको जनाएको छ । जस अन्तर्गत उक्त परिमाणको मदिरा नष्ट गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्