
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना संक्रमित धादिङका युवा निको भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना भएका उनलाई अस्पतालले एक/दुइ दिन भित्र डिस्चार्ज गर्ने तयारी गरेको छ । ३२ वर्षीय उनिलाइ चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनि चैत ६ गते युएईको सारजाहबाट एयर अरेबियाको उडानबाट काठमाडौँ आएका थिए । उनी ६ गते नेपाल आएपनि १० गते अस्पताल पुगेका थिए । त्यतिबेला सम्म नेपालमा १२ मात्रै कोरोना भाइरस संक्रमित थिए ।धादिङको ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा भएको र्यापिड टेस्टमा पोजेटिभ देखिएपछी उनि मोटरसाईकल चलाएर आफै अस्पताल पुगेका थिए ।
उनि डिस्चार्ज भएपछी नेपालमा निको हुनेको संख्या ६ पुग्ने छ । नेपालमा हालसम्म ४२ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्