×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला मस्जिदमा भीडभाड, सम्झाउन गएका प्रहरीमाथि नै हातपात !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनका बेला मस्जिदमा भीडभाड, सम्झाउन गएका प्रहरीमाथि नै हातपात !

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउनका बेला मा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाको उक्त मस्जिदमा प्रहरीमाथि हातपात भएको हो । 
 
बिहिबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । सोहि सुचना आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका हुन् । प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए । अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी