×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ को कोरोना कोषमा पौने दुई करोड जम्मा, कुन बैंकले कति सहयोग गरे ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रदेश २ को कोरोना कोषमा पौने दुई करोड जम्मा, कुन बैंकले कति सहयोग गरे ?

Artha Sarokar

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रदेश नं २ सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोडभन्दा बढी रकम संकलन भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार उक्त कोषमा एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको हो ।

सो कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगाा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक , नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् । साथै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले सहयोग रकम कोषमा जम्मा गरेको छ । ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सो कोषमा रकम जम्मा गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी