काठमाडौं – कोरोना संक्रमितका लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना सम्बन्धी ब्रिफिङ गर्दै १० वटा एम्बुलेन्स सेवा सुरु गर्ने निर्णय गरेको बताए ।
उक्त सेवा प्राप्त गर्नका लागि १०२ मा सम्पर्क गर्न सकिने देवकोटाले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले यो २४सै कोरोना डेडिकेटेड एम्बुलेन्स सर्भिस भएकाे बताए । हाल यो सेवा काठमाडौंको लागि मात्र रहेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्