×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीपरिषदको बैठक सकियो, भए यस्ता महत्वपूर्ण निर्णय !

LAXMI SUNRISE BANK

मन्त्रीपरिषदको बैठक सकियो, भए यस्ता महत्वपूर्ण निर्णय !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्रपन्न भएको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल भएको थियो । त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गरिएको छ ।
यसैबीच सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
यस्तै कोरोनाको उपचारमा संग्लन स्वास्थ्यकर्मीको बीमा सरकारले गरिदिने भएको छ । अन्तिममा लकडाउन कहिलेसम्म भन्ने विषयमा पत्रकारको प्रश्नमा युवराज खतिवडाले आजको बैठकमा त्यसबारे कुनै निर्णय नभएको र अर्को बैठकमा त्यसको निर्णय हुने बताएका छन्।  यता सरकारले भने बैसाख ५ गतेसम्म लकडाउन जारी राख्ने तयारी गरेको बुझिएको छ। 
काठमाडौँ । मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्रपन्न भएको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल भएको थियो । त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गरिएको छ ।
यसैबीच सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी