×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँभन्दा कडा ललितपुरको ‘लकडाउन’ सडकमा गाडी हेर्नै २ मिनेट पर्खनुपर्छ सडकमा (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौँभन्दा कडा ललितपुरको ‘लकडाउन’ सडकमा गाडी हेर्नै २ मिनेट पर्खनुपर्छ सडकमा (फोटो-कथा)

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुरमा लकडाउनको पालना कडाईका साथ गरिएको छ । लकडाउनको आठौ दिन अर्थात् दोश्रो चरणको लकडाउनको पहिलो दिन मंगलबार ललितपुरको चक्रपथ तथा भित्रि सडकहरु सुनसान छन् । मुख्य सडक र भित्री क्षेत्रमा बसोबास गरेका सर्वसाधरणहरु घरभित्रै रहेका छन् । चक्रपथ र भित्री क्षेत्रको स्थिति हेर्दा ती क्षेत्रमा लकडाउनको पुर्ण पालना भएको देखिन्छ । चक्रपथमा अनुमति विना सञ्चालन भएका सवारी साधनलाई सुरक्षाकर्मीले रोकेका छन् । समग्रमा काठमाडौँभन्दा कडा छ ललितपुरको लकडाउन । सडकमा गाडी हेर्नै २ मिनेट पर्खनुपर्ने अवस्था छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी