Skip to content
LAXMI SUNRISE BANK

करदातालाई सहुलियत : फागुनको भ्याट रिटर्न २५ बैसाखसम्म भरे हुने ! रकम पनि बैसाख २५ सम्म तिरे हुने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले कोरोना प्रकोपका कारण देश लकडाउन गर्ने अवधि बढाएपछी फागुन महिनाको भ्याट रिटर्न बैसाख २५ गतेसम्म बुझाए हुनेगरी सहुलियत दिएको छ । सामान्य अवस्थामा फागुनको रिटर्न चैत्र २५ गतेसम्म बुझाउनुपर्छ ।
भ्याट वापतको रकम पनि बैसाख २५ सम्म बुझाए हुने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK