Skip to content
LAXMI SUNRISE BANK

Breaking : आयो मन्त्रीपरिषदको औपचारिक निर्णय, लकडाउन अवधि ८ दिन थपियो !

अर्थ सरोकार

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकको सिफारिसमा मन्त्री परिषदले लकडाउन अवधि ८ दिन थप्ने निर्णय गरेको छ । 
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै  सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK