×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको समयमा काम गर्ने बैंकरलाई ‘बम्पर प्याकेज’ आउँदै, बैंकर्स संघले थाल्यो छलफल !

LAXMI SUNRISE BANK

कोरोनाको समयमा काम गर्ने बैंकरलाई ‘बम्पर प्याकेज’ आउँदै, बैंकर्स संघले थाल्यो छलफल !

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। लकडाउनका बेलामा पनि बैंकमा गएर काम गर्नेलाई विशेष प्याकेज ल्याउन बैंकर्स संघले प्रस्ताव गरेको छ । लकडाउनको समयमा घरमा बस्ने र काममा खटिने कर्मचारीबीच को तलव सुविधा उही हुन नहुने कुरा संघमा अनौपचारिक रुपमा उठेको थियो  ।
यद्यपी संघले सबै बैंकलाई ‘यसो नै गर’ भन्न सक्ने हैसियत राख्दैन ।  सबै बैंकले आफ्नो हिसाबले निर्णय गर्नुपर्छ  । ‘तर जाहेज छ । हामी त बम्पर प्याकेज ल्याउने तयारीमा छौँ’ एकसीइओले अर्थ सरोकार डटकमसँग भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी