
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो । इच्छुक नागरिकले आगामी जेठ ५ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्