
काठमाडौं । सरकारले लकडाउनको घोषणा गरेसँगै जीवन बीमा कम्पनीहरुले बीमा शुल्क संकलन चैत मसान्तसम्म नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएका कारण बीमा कम्पनीहरुलाई बीमा समितिले चैत मसान्तसम्म बीमा शुल्क संकलन स्थगन गर्न निर्देशन दिएको हो । कोरोना भाइरसक कारण यतिबेला सर्वसाधारणहरु नै समस्यामा रहेकाले बीमा शुल्क संकलन स्थगन गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बताए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्