×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीमा बिक्री खुला, यी स्थानहरुबाट आवेदन दिन सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीमा बिक्री खुला, यी स्थानहरुबाट आवेदन दिन सकिने

Artha Sarokar

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीलेआज बुधबार असार ९ गतेदेखि ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीबाट बिक्री खुला गरेको हो । 
यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ ।
यस लिलालीमा लगानीकर्ताले बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी