Skip to content
LAXMI SUNRISE BANK

२०७६ चैत ८ गते शुक्रबारको ‘आर्थिक राशिफल’, मकर राशिको आकस्मिक धन लाभ हुने, अरुको कस्तो ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६/१२/०८ गते शुक्रबार। मार्च २१, २०२० । चैत कृष्ण द्वादशी ।
सूर्योदय : ०६ : ०६  सूर्यास्त : १८ : १५

आजको राशिफल :
मेष – दाम, इनाम र प्रतिष्ठाकमाउने बेला छ। 
वृष – शुभकार्यको चर्चा चल्ने।
मिथुन – व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने ।
कर्कट – रोकिएको धन हात पर्ला ।
सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्ने। 
कन्या – वैदेशिक क्षेत्रको काम अघी बढ्ने।
तुला – बन्न लागेको काम विग्रिने।
वृश्चिक – व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्ने।
धनु – अचल सम्पत्ति हात पर्ने योगछ।
मकर – आकस्मिक धन लाभ हुने। 
कुम्भ – ठुलो कारोबारमा लगानी नगर्दा वेश हु।
मिन – नयाँ कार्यको थालनी हुने ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK